Friday, March 2, 2018

पोखराको चाउथेमा चार गाडी ठक्कर, दुईको अवस्था गम्भिर

Advertisment
पोखरा, १७ फागुन /पोखराको चाउथेमा चारवटा गाडी ठोकिँदा १० जना घाईते भएका छन्। साझँ भएको दुर्घटनामा घाईतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। उनीको मणिपाल शिक्षण अस्पतालमा उपचारमा उपचार
भइरहेको छ ।

घाईते अन्यलाई पश्चिमाञ्चल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र अन्नपुर्ण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट चाउथे तर्फ जादै गरेको ग१च ४४४९ जिपले ग१ज २६७६ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । त्यस पछि अर्को ट्याक्सी ग१ज ३७०७ नम्बरको र त्यस पछि बा१०प १५२४ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीको भनाई छ । घट्नाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Advertisment

0 comments:

Post a Comment