काठमाडौँ । बैदेशिक रोजगारीको सिलशिलामा मलेशियामा पुगेका नेपालीहरुको पिडा निकै दयनीय छ्र । कहिले नेपालीहरु मलेसियन युवाबाट कुटिने र कतिपय नेपालीहरु नेपालीबाट नै ठगिने समाचार आईरहने मलेशियाबाट यतिबेला भने अझै पृथक एक भिडियो भाईरल भएको छ। यतिबेला केही दिनदेखि फेसबुक र युट्युबमा एउटा यस्तो भिडियो भाईरल बनेको छ। जुन रोजगारका लागि मलेशियामा गएका दुई नेपाली रेक्युरिटी गार्डकोबीचमा देखिन्छ। वास्तवमा कुरो के हो भिडियो हेर्नुहोस् ..
|
|
0 comments:
Post a Comment